प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ । अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा हानेको हो । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता
नेपाली जनताले आफ्नो अर्थमन्त्रीको सम्मान दिएका वरिष्ठ राजनीतिज्ञ भरतमोहन अधिकारीको ८३ बर्षको उमेरमा दुःखद अवशान भएको छ ।