पूजा गर्न आएका पूर्वराजालाई हेर्न सत्तापक्षका नेता पुगे मन्दिरमै
पूर्वराज ज्ञानेन्द्र शाहले शनिबार उदयपुरको सदरमुकाम गाईघाटस्थित राधाकृष्ण मन्दिरमा पूजाअर्चना गरे । जनकपुरबाट बा ४ च ३८०७ नम्बरको निलो ल्याण्डक्रुजर जिप चढेर आएका पूर्वराजाले त्रियुगा नगरपालिका–१० स्थित राधाकृष्ण मन्दिरमा १५ मिनेट पूजा गरे ।मन्दिरमा पूजाआरधना सकेसँगै त्यहीँ रहेको राधामाधव