महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेषदूत डुब्रभ्का सिमोनोभिचले निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएकी छन् ।निर्मला प्रकरणबारे सरकारी अधिकारीसँगको भेटमा के कुरा भयो भन्ने प्रश्नमा उनले भनिन्, ‘यस मामलामा थप जानकारीका लागि अनुरोध गरेकी छु । यसबारे अनुगमन
सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजना एकदमै सकारात्मक छ । यसका निम्ति सरकारलाई बधाइ र शुभकामना । एकातिर श्रमिकले