राजनीति

तनावग्रस्त बन्यो चितवन : स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्यो

  इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट (कमिज)को पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको