श्रमशक्तिको सुमचित उपयोग हुने नीति र कार्यक्रम आवश्यक प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरीको नीति र कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ । पोखरा विश्व विद्यालयको २० औं साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको श्रम