यस्ता छन मन्त्रिपरिषद्को पछिल्लो बैठकको १४ निर्णय
सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को पछिल्लो बैठकको १४ निर्णय सार्वजानिक गरेका छन । जसमध्य पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले पूर्वराष्ट्रपति यादवको उपचार खर्च व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए