राजनीति

घुस काण्डमा मुछिएका पाठकमाथि छानबिन गर्न अनुसन्धान टोली

  ७८ लाख घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध छानबिनका लागि आयोगले ३ सदस्यीय अनुसन्धान टोली बनाएको छ ।   अख्तियारले मंगबार एकजना सहसचिवको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली बनाएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी