राजनीति

प्रकाशमान सिंहले भने, पार्टीभित्र अप्रजातान्त्रिक गतिविध बढ्यो

  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्र अप्रजातान्त्रिक गतिविधि बढेको बताएका छन् । गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नका लागि पनि तोकिएकै