नेपाल कम्युनिष्ट पार्टी(नेकपां)को बुधबार बसेको सचिवालय बैठकपछि विवाद मत्थर भएको आँकलन नेता–कार्यकर्ताले गरेका थिए । तर त्यो आँकलन गलत सावित हुँदै गएको छ । नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको भावना विपरीत आएको
‘३०– ३२ वर्ष पार्टीको नेतृत्व लिएका पटक पटक प्रधानमन्त्री भएका व्यक्तिहरु पटक पटक म म भन्दै किन भन्छन ।