एमालेको आज दुई समूहको छुट्टाछुट्टै बैठक
सत्तारूढ एमालेको दुई समूहले छुट्टाछुट्टै बैठक बोलाएका छन् । शुक्रबार माधव नेपाल–झलनाथ खनाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेपाल–खनाल समूहले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी ओलीलाई अनुरोध गर्ने