नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सांसदबाट सामूहिक राजीनामा दिने कुरा हल्लामात्र भएको बताएका छन । नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने हल्ला चलिरहेको बेला नेता पाण्डेले यस्तो प्रतिकृया दिएका हुन । हाम्रो इकोनोमीसँग कुरागदै उनले भने