वैशाख २७ मा अविश्वास प्रस्तावउपर मतदान
गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते बस्ने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था बैठकले २७ गते बैठक बस्ने निर्णय गरेको हो । सभामा विचाराधीन मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि त्यही दिन मतदान हुने बैठकमा सहभागी नेकपा एमाले सांसद कृष्ण थापाले जानकारी