राजनीति

एमाले महाधिवेशनको निर्वाचन तालिकामा फेरि हेरफेर

    नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुन गइरहेको निर्वाचनको तालिकामा फेरि हेरफेर गरिएको छ । सोमबार संशोधित तालिका अनुसार उम्मेदवारको नाम फिर्ताका लागि समय बढाइएको छ । यसअघि सोमबार बिहान प्रकाशित तालिकामा उम्मेदवारको नाम फिर्ताका लागि