राजनीति

प्रदेश १ मा ७ वटा मन्त्रालय फुटाएर १२ बनाइदैँ

    पाँच दलीय गठबन्धनले नेतृत्व गरेको प्रदेश १ मा भागबण्डा मिलाउनका लागि मन्त्रालयको संख्या १२ पुर्‍याईने भएको छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले नेतृत्व गरेको प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतलाई मन्त्रालय भागबन्डा