राजनीति

नेकपा एमाले बाहविसे नगर प्रमुखमा तीन जनाको नाम सिफारिस

      आसन्न स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका प्रमुखमा तीन जनाको नाम सिफारिस भएको छ । नगर कमिटीको दुई दिनसम्म चलेको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बाह्रबिसेमा सम्पन्न नगर कमिटीको बैठकमा सर्वसम्मत नाम