राजनीति

४० प्रतिशत केन्द्रीय सदस्य सहित जसपा फुटउदै बाबुराम

  उपेन्द्र यादवले डा. बाबुराम भट्टराईसँग अघि बढ्न इच्छा नदेखाई एक्लै चलेपछि सत्ता गठबन्धनको चौथो ठूलो दल र स्थानीय निर्वाचनबाट समेत देशकै चौथो दल बनेको जनता समाजवादी पार्टी औपचारिक विभाजनमा गएको छ । सोमबार एकैदिन उपेन्द्र यादव र बाबुराम भट्टराई