राजनीति

प्यूठानको समग्र विकासको लागी मेरो उम्मेदवारी : सूर्य थापा

    नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्यूठानमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतका साथ विजयी गराउन मतदातालाई आग्रह गरेका छन्