राजनीति

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी

    एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याउँदा ढकाल ४३९ मतमा रोकिए । प्रदेश अध्यक्षमा विजयी भएसँगै खतिवडाले मोरङको पाँचौ