राजनीति

टीआरसी विधेकय चाँडै टुंग्याउँछौं : महेश बर्ताैला

    नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले टीआरसी विधेयकलाई सत्ताको दाउपेज बनाउन नहुने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै टीआरसी विधेयकलाई छिटोभन्दा छिटो हाउसमा लगेर टुंग्याएर सशत्र द्वन्द्वसँग जोडिएका सबै विषयलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।