संसदबाट निस्के हुन्छ, ढोका खुल्ला छ, केही फरक पर्दैन भन्दै यसरी झपारे योगेश भट्टराईले कांग्रेसलाई
संसद छाडेर जनतामाझ सडकमा जाने काँग्रेसको चेतावनी पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले संसद छोडेर गएपनि केही फरक नपर्ने बताएका छन् । शुक्रबार प्रेस सेन्टरको अन्तिम बैठकलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य भट्टराइले कांङग्रेस संसदबाट