राजनीति

प्रेसलाई कुण्ठीत पार्ने अपराध संहिता पुनरावलोकन गर्न सरकार तयार रहेको कानुनमन्त्री तामाङको भनाई

  काठमाडौं । कानुन, न्याय तथा संसदीय मामला मन्त्री शेरबहादुर तामाङले स्वतन्त्र पत्रकारितालाई असर पर्नेगरी आउन लागेको मुलुकी अपराध संहिता र देवानी संहिताको पुनरावलोकन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।   शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आयोजना गरेको