राजनीति

क्याविनेटमा रघुवीरले बादलमाथि औंला ठड्याएपछि के भने प्रधनमन्त्री ओलीले, यस्तो छ कहानी

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका क्याबिनेट मन्त्रीहरुबीच नै भनाभन भएको विषय अहिले चर्चामा छ । गृहमन्त्री रामबहादुर थापा बादल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच हालै बसेको मन्त्रिपरिषदको बैठकमा निकै ठूलो स्वरमा चर्काचर्की परेको थियो । काम