गोविन्द केसी र गंगामाया प्रकरण, आजदेखि कांग्रेसले संसद चल्न नदिने, सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहबाट सरकार ढाल्ने चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसत्तावादतिर उन्मुख भएको आरोप लगाउँदै उनलाई जवाफदेही बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आक्रामक र आन्दोलनात्मक रणनीतिको तयारी गरेको छ । कांग्रेसका एक प्रभावशाली नेता तथा सांसदका अनुसार निषेधित क्षेत्रलाई सीमित गर्ने निर्णयसँगै डा. गोविन्द केसी