राजनीति

सिंहदरबार भित्रै बालश्रमिक रोक लगाउन मन्त्रीको यस्तो छ कडा निर्देशन

  सिंहदरबार भित्रै बालश्रमिक प्रयोग भएको भन्दै सरकारले रोक्न कडा निर्देशन दिएको छ ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले आजैबाट लागू हुने गरी सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक लगाउन कडा निर्देशन दिइएको बताए ।   सिंहदरबार