राजपाले सरकारको सर्मथन फिर्ता लिने, संविधान संशोधन नभए मघेश बन्द गर्ने चेतावनी
राजपा र सरकारकाबीचमा खटपट सुरु भएको छ। आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति जुटेपछि सरकारलाई समर्थन दिएको राजपा र सरकारका बीचमा अहिले खटपट सुरु भएको हो। सरकारले संविधान संशोधनमा कुनै पनि चासो नदिएको भन्दै राजपा असन्तुष्ट बनेको हो। राजपा