राजनीति

नेपासँग पार्टी एकता गर्न त्रिपाठीले यसरी घुँसाउदै ‘मधेस कार्ड’

    राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल छाडेर छुट्टै स्वतन्त्र राजीतिक समूह गठन गरेका प्रतिनिधिसभा सदस्य हृदयश त्रिपाठी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सँग एकीकरण गर्ने तयारीमा जुटेका छन् । यसका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसँग