राजनीति

सुन तस्कर नेकपाका जिल्ला सदस्य ? इन्द्रावती नदीमा अवैध क्रसर उद्योग सञ्चालक पनि

    नेकपाका जिल्ला कमिटीहरु धमामध चयन हुन थालेका छन् । एमाले–माओवादी केन्द्र एकता प्रक्रिया टुंगो लगाउने क्रममा जिल्ला कमिटीहरु धमाधम पुनर्गठन भइरहेका छन् । यसैक्रममा सिन्धुपाल्चोक जिल्ला कमिटीमा सुन तस्करीदेखि नेताका स्वकीय सचिवसम्म परेका छन् । नेकपाले सिन्धुपाल्चोक जिल्ला