राजनीति

‘लुट’का निर्माताको यस्तो काइते धन्धा,वाग्लेको घरबाट बरामद गरिएको दुई करोड नक्कली भएको प्रमाणित

नेपाल राष्ट्र बैंकले चलचित्र निर्माता माधवराज वाग्लेको घरबाट बरामत गरेको २ करोड ५२ लाख रुपैयाँ नक्कली भएको प्रमाणित गरेको छ। महानगरीय प्रहरी परिसर टेकुले वाग्लेको घरबाट बरामद भएको रुप्रयाँ नक्कली हो कि होइन छुट्टाउनका लागि पत्रसहित नमुना पाठाएकोमा राष्ट्र बैंकले