राजनीति

राष्ट्रपति भण्डारीद्वारा अर्याल र हमाल राजदुतमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे सिफारिसमा चार देशका लागि दुर्इ राजदुत नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा झविन्द्र प्रसाद अर्याल र यज्ञ बहादुर हमाललार्इ राजदुतमा नियुक्त गरेकी हुन्। अर्याल ईजिप्ट तथा अल्जेरिया