राजनीति

सारथी फेर्ने सोचमा प्रधानमन्त्री ?, गृहमन्त्री थापालाई लाग्यो यस्तो झडका

  प्रेस काउन्सिलद्वारा ‘क प्लस’ श्रेणीमा बर्गिकृत काठमाडौंबाट प्रकाशित दुईवटा साप्ताहिक म्यागेजिनको आइतवारको कभर स्टोरी एउटै छ– गृहमन्त्री रामबहादुर थापाको विषयमा ।   नेपाल साप्ताहिकले ‘बादल बितण्डा’ र हिमालले ‘अव्यवस्था मन्त्री’ शीर्षकमा गृहमन्त्रीका काम कारवाहीको विषयलाई लिएर कभर स्टोरी लेखेका