राजनीति

बादल, लालबाबु लगायतका मन्त्री हटाउन ओली–प्रचण्डको गोप्य भेट ! अरु क कस्को मन्त्री पद धरापमा

  नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाएका छन् ।   पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ