पाँच महिनाअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीतालाई लिएर सिंगापुर प्रस्थान गरे। सिंगापुर पुग्नअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआइपी कक्षको सोफामा प्रचण्ड पत्नी सीता सुतेको तस्विर सार्वजनिक भयो। छेउमा बसेका प्रचण्ड निराश देखिन्थे। सोही कारण सीता गम्भीर
स्थायी समितिमा ओली अल्पमतमा परेपछि दुई अध्यक्षबिच खटपट शुरु भएको छ । स्थायी समितिमा ओली अहिले अल्पमतमा छन ।