राजनीति

स्व. प्रकाशकी अर्की पत्नी सृजना त्रिपाठीबाट आयो यस्तो कुरो, सबै परे चकित

  केही हतार, केही निरास। अधुरा सपनाहरुको चाङमा कहीँ कतै अल्झिएजस्तो। आशाका किरणहरु छोप्न प्रयासरत पाइलाहरु। अनुहारमा खुशीका रंगहरु कतै हराएजस्तो। मंसिर १ गते बिहान पोखराको एयरपोर्टमा भेटिइन् सृजना त्रिपाठी। ‘आज छोरा प्रसिद्धको जन्मदिन, छोरा काठमाडौँमै छ, उतै जान लागेकी