मुख्य खबर

मेयरविरुद्धको मुद्दाले राप्तीको नगरसभा अनिश्चित

    जनप्रतिनिधिहरूबीचको बेमेलका कारण चितवनको राप्ती नगरपालिकाको नगरसभा यसवर्ष पनि अनिश्चित भएको छ । यो नगरले अघिल्लो वर्ष पनि असार १० सम्म बजेट ल्याउनुपर्ने कानूनी बाध्यता घर्काएर असारको ३० गते नगरसभा गरेको थियो । मेयर शमशेर लामाको विपक्षमा ५१