बिहीबार आएको बजेटले अर्थमन्त्री विष्णुप्रसाद पौडेलेको गृहप्रदेश लुम्बिनीका धेरै क्षेत्रमा सम्बोधन भएको छ ।यसअघि सञ्चालन भएका विशेष गौरवका आयोजनादेखि केही नयाँ आयोजना समेटिएका र उद्योगी व्यवसायीले दिएका अधिकांश सुझावहरू बजेटमा समेटिएको भन्दै उनीहरूले अब यसको कार्यान्वयन मात्रै भए
एमाले नेता लालबाबु पण्डितकी श्रीमती विमला महत पण्डितको निधन भएको छ । लामो समयदेखि बिरामी विमलाको आज राती