मुख्य खबर

एमालेनिकट वकिलको चुनाव : अध्यक्षमा थपलिया र थापाबीच प्रतिस्पर्धा

    नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन पीपीएलएको नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ । अध्यक्षमा यसअघिका महासचिव वरिष्ठ अधिवक्ता अमर थापाको विकल्पमा पार्टी नेतृत्वले ओमप्रसाद थपलियालाई अघि सारेपछि सर्वसम्मतको प्रयास सफल भएन । यसअघि सर्वसम्मत