मुख्य खबर

सांसद डा. देवकोटा ‘विकास पुरस्कार –२०८१’बाट सम्मानित

    नेकपा एमाले बाग्मती प्रदेश सभा सदस्य तथा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा विकास पुरस्कार २०८१ बाट सम्मानित भएका छन् । विश्व वातावरण दिवसको अवसरमा डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डिन)को ४४ औँ स्थापना दिवसको अवसरमा डा. देवकोटालाई