भिजिट भिसा प्रकरण : उच्च स्तरीय छानबिन समिति गठन, ९ वटा कार्यादेश
भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठित उच्च स्तरीय समिति गठन भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् । भिजिट भिसा प्रकरणबारे छानबिन