मुख्य खबर

महिला अघि बढ्नु भनेको पुरुष पछि पर्नु होइन : उपमेयर डंगोल

      काठमाडौं महानगरकी उपमेयर सुनीता डंगोलले महिला र पुरुष सँगसँगै अघि बढे मात्र पार्टी अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एमालेले देखेको ‘समृद्ध नेपाल सुखी नेपाल’ सपना पूरा हुने बताएकी छन् । नेपाल कम्यूनिष्ट पार्टी काठमाडौं महानगरपालिकाको जनसंठन