मुख्य खबर

पीडित युवतीको मेडिकल रिपोर्टः बलात्कार नभएको ‘प्रमाण’

अघिल्लो साताको बिहीबार दरबारमार्गको एक होटलमा सामुहिक बलात्कारको शिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्ट आएको छ । रिपोर्टमा सामुहिक बलात्कार भएको ‘इभिडेन्स’ नभेटिएको उनको स्वास्थ्य परीक्षणमा संलग्न स्रोतले बतायो ।   ‘बलात्कृत भएको हो भन्ने इभिडेन्स केही फेला परेन ।