मुख्य खबर

प्रदेश प्रमुख र कार्यालय आज तोकिँदै

मन्त्रिपरिषद्को बुधबार बिहान बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रदेश प्रमुख र प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी केन्द्र तोक्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रदेशसभाले राजधानी