मुख्य खबर

चतुर महिलाको जालमा यसरी फसे एसएसपी पोखरेल,गृहमन्त्रीले महिला संग लाग्ने पुलिसलाई किक हान्ने

एक महिलाको पैसा उठाउने नाममा आफ्नो दायरा नाघ्दा महानगरीय प्रहरी परिसर, काठमाडौंका अधिकारीहरु समस्यामा परेका छन् । अदालतले फैसला गरिसकेको विषयमा गैरकानुनी रुपमा एक व्यावसायीलाई थुनामा राखेर जबर्जस्ती कागज गराएको खुलेपछि गृहमन्त्रालयले एसएसपी विश्वराज पोखरेल लगायतमाथि छानबीन अघि बढाएको छ