मुख्य खबर

स्वराजको भ्रमणपछि एकाएक बदलियो नेपालको राजनिती, प्रचण्ड धरापमा, मधेसवादी निर्णायक

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ सरकार गठनलाई लिएर उत्साहित भएका छन् । स्वराजले मधेस केन्द्रीत दललाई ओलीको पक्षमा उभ्याइदिएपछि उनी सरकार गठनमा उत्साहित भएका हुन् । अब माओवादीविनै