मुख्य खबर

३३ किलो सुन तस्करी गर्ने एसएसपी फरार भए पछी सुन समितीले उनका ड्राइभरलाई लियो कब्जामा

सहयोग गरेको प्रमाण भेटिए पनि उनलाई पक्राउ गरिएको हो। एसएसपी खत्री भने छानबिन समितिको सम्पर्कमै आएका छैनन्। नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत उनी दुई सातादेखि कार्यालय समेत गएका छैनन्। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको छ। छानबिन अन्तिम चरणमा,