नेकपाका अध्यक्ष प्रचण्डले उद्योगी व्यवसायीलाई ठगको रुपमा मात्रै हेर्न नहुने बताएका छन् । नाफा कमाउने व्यवसायीको अधिकार हो भन्दै प्रचण्डले त्यसको वातावरण सरकारले बनाइदिनुपर्ने बताए । एभेन्ट्स एन्ड भेन्यू एशोसियन अफ नेपालको आठौं वार्षिक उत्सव कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन
अहिले विरोधको नयाँ शैली अपनाउने होडबाजी सुुरु भएको छ । नयाँ मुलुकी संहिता लागू भएको दिन २०७५ भदौ १