मुख्य खबर

किताव किन्न निस्किएका शिक्षक अझै फर्केनन्

  टोखा नगरपालिका–१ स्थित बौडेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण फूँयाल तीन दिनदेखि वेपत्ता भएका छन् ।   शिक्षा सेवा आयोगको परीक्षाका लागि माध्यमिकस्तरीय पुस्तक किन्न भनी सोमबार साँझ तार्केश्वर नगरपालिका–२ काभ्रेस्थलीमा रहेको घरबाट भोटाहिटी जान्छु भन्दै निस्केका फूँयाल सम्पर्कविहीन