मुख्य खबर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन सुरु लाइभ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन सुरु गरेका छन्। ओलीले मंगलबारदेखि हुने चीन भ्रमणबारे संसदलाई जानकारी गराउन लागेका हुन्। दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि भारत भ्रमण गरेका ओलीले दोस्रो विदेश भ्रमणका रुपमा चीन जान लागेका हुन्। उनले सोमबार नै राष्ट्रियसभालाई