मुख्य खबर

खानेपानी संस्थानका निर्देशक २५ करोड घोटाला काण्डमा, अख्तियारले यसरी हाल्ने भो यिनलाई जेल

नेपाल खानेपानी संस्थानका निर्देशक भूपेन्द्र प्रसादमाथिको २५ करोड घोटाला काण्ड छानविन शुरु भएको छ । खानेपानी मन्त्रालयले खानेपानी पाइप खरिद प्रक्रियामा घोटाला भएको भन्दै उनीमाथि छानविन थालेको हो । गर्त वर्ष खानेपानी संस्थानका लागि पाइप खरिदा गर्दा २५ करोड घोटाला