मुख्य खबर

ओलीको यस्तो खतरनाक योजनाको शिकार भए माधव नेपाल, यसरी हुँदैछन् माधव गुटका नेताहरु “तितरबितर”

  तत्कालिन नेकपा एमालेको नबौं महाधिबेशनमा पार्टी अध्यक्ष झलनाथ खनाल कतै नखुल्ने भएपछि माधव नेपालले अध्यक्षमा केपी शर्मा ओलीलाई सघाउने लगभग पक्का जस्तै थियो । आफना सहयोगीहरुलाई पनि नेपालले यसपटक ओलीलाई सघाउने र पदाधिकारीमा आफू निकटलाई व्यवस्थापन गरेर जाने बताएका