मुख्य खबर

भारतीयले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना

प्रदेश नं ५ को बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ । प्रदेशसभाको आजको विशेष समयमा सांसद इन्द्रप्रसाद खरेलले भारतीय पक्षले दशगजासँग जोडेर निर्माण गरेको सडकका कारण हुलाकी सडकदेखि दक्षिण पर्ने क्षेत्रहरु डुबानमा